Singer:- Bishnu Khatri and Amrita Nepali Laya:- Ram Khatri Shabda: Kushal Bhandari Market By Sumadhur Sangeet Pvt. td. Song Provider: Kushal Bhandari चर्चित गायक बिष्णु खत्री र अमृता नेपालीको सुमधुर स्वर, राम खत्रीको लय र कुशल भण्डारीको उत्कृष्ट शब्द सृजनामा सुमधुर संगीत प्रालि प्रस्तुत गर्दछ बैदेशिक रोजगारीको शिलशिलामा जपना लगाएत अन्य देशमा आफ्नो घर व्यवहार चलाउनकै लागि विदेशिने कैयौ नेपालीहरुको व्यथा समेटिएको मार्मिक गीत “तर पनि चुइने छानो धनै कमाइ भन्छ” यो गितको अडियो सुन्न र Download गर्नको लागि यहाँ Click गर्नुहोस्